‘जीवन साथी’मा जीवन र सकीले गरे वरपीपल झैँ बाचा
बिहीबार, ११ साउन २०८०, ०८ : ३७
काठमाडाैँ । अभिनेता जीवन गिरी र मोडल सकी इटानीले जीवनभर वरपीपल झैसँगै बाच्ने बाचा गरेका छन् । दुवैले रियल जीवनमा भन्दा पनि रिल जीवन अर्थात ‘जीवन साथी’ बोलको गीतको भिडियो अभिनयमा उक्त बाचा गरेका हुन् ।
रोमान्टिक शैलीको गीतमा जीवन र सकी रोमान्टिक प्रेम जोडीको रूपमा प्रस्तुत भएका छन् । जसमा दुवैको केमेस्ट्री सुहाउँदो छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।
नवराज उप्रेतीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण