सरकारी निकायसँग समन्वय नमिल्दा विद्युतीय तार भूमिगत गर्ने काम लम्बियाे : घिसिङ
बिहीबार, २५ साउन २०८०, १४ : ५२
काठमाडौँ । कुलमान घिसिङले विद्युतको तार भूमिगत गर्नेकाममा ढिलासुस्ती भएको स्वीकार गरेका छन् । प्राधिकरणको नेतृत्व सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्युतको तार भूमिगत गर्ने काममा ढिलासुस्ती भएको स्वीकारेका हुन् ।
प्राधिकरणले काठमाडौँ, ललितपुर र भरतपुरमा तार भूमिगत गर्ने योजना अघि बढाइरहेको छ । ‘विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य अन्तरसरकारी निकायबीचको समन्वयका कारण ढिलाई भएपनि समयमै सकिन्छ,’ उनले भने ।
यस्तै, विद्युत महशुल भुक्तानी लगायतका कामका लागि एनईए एप सुधार गरेर सञ्चालनमा ल्याएको घिसिङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण