प्रमाणपत्र कीर्ते प्रकरण
सुनील शर्मा पक्राउ प्रकरण : मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सीआईबीमा
बिहीबार, २५ साउन २०८०, १८ : ५२
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका छन् । अर्का मेडिकल व्यवसायी समेत रहेका सांसद सुनील शर्मा पक्राउ परेसँगै प्रसाईँ सीआईबीमा पुगेका हुन् ।
सीआईबीले शर्मालाई लाजिम्पाटस्थित आफ्नो भाडाको कार्यालयमा राखेको छ । त्यही प्रसाईँ बिहीबार साँझ पुगेका हुन् ।
प्रसाईँले शर्मा पक्राउ परेको थाहा पाएसँगै आफू यसबारे बुझ्न सीआईबीमा आएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शर्माले यो सर्टिफिकेट ल्याएर के काम गरेको छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण