पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सडक खण्ड खुल्यो
सोमबार, २९ साउन २०८०, १० : ०३
तनहुँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित सडक खण्ड अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको थियो ।
राजमार्ग अहिले स्थानीय पालिका,बिपत् व्यवस्थापन प्रहरी जनशशक्ति,चाइनिज कम्पनीसगँको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण