बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ
शनिबार, ०२ भदौ २०८०, १८ : ३५
बर्दिया । बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन् ।
गत असार १२ गते रातको समयमा विश्वकर्माले २४ वर्षीया युवतीलाई आफ्नै घरमा ल्याई जवरजस्ती करणी गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । उनीमाथि जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान भईरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण