सहमति गरेर नयाँ सन्देश दिऊँ : कार्की
सोमबार, ०४ भदौ २०८०, १६ : २२
विराटनगर । कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले सर्वसम्मत सरकार गठन गरेर नयाँ सन्देश दिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले कोशी प्रदेशमा नयाँ नजिर बसेको दाबी गरे । उपसभामुखले बोलाएको बैठकमा आफैँ अनुपस्थित हुनु भोलिको पीढीले मूल्यांकन गर्ने भन्दै दोषिहरुले ममः गर्नुपर्नेमा जोड दिए ।
‘नेकपा एमाले मुलुकको जिम्मेवार दल हो । प्रतिपक्षमा राप्रपा छ । उसले पनि जिम्मेवार भएर प्रदेशको उन्नति र विकासका लागि, दलीय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु,’ कार्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण