शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

विश्वासको मत विभाजन सुरु हुँदै

सोमबार, ०४ भदौ २०८०, १७ : ३०
सोमबार, ०४ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिने भनेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको मत विभाजन सुरु हुन लागेको छ । अहिले ५ मिनेटका लागि घण्टी बजाइएको छ ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका हुन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप