राप्रपाले बोलायो संसदीय दलको बैठक
आइतबार, १० भदौ २०८०, १३ : ४३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । अहिले केहीबेरमा संसदीय दलको बैठक बस्न लागेको नेता धवलशमशेर राणाले जानकारी दिए ।
संसदीय समितिको सभापति निर्वाचनलाई मध्यनजर गर्दै दलको बैठक बोलाएको सो पार्टीले जनाएको छ । दलहरुबीच राप्रपालाई विकास तथा पूर्वाधार समिति सभापतिको सभापति दिने सहमति भैसकेको छ ।
दलहरुबीचको सहमतिपछि राप्रपाले मकवानपुरका सांसद दीपक सिंहले उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सो समितिमा माओवादी केन्द्रका माधव सापकोटालाई सभापति बनाउने गठबन्धनको तयारी थियो ।
सापकोटा यो समितिबाट आउट भएपछि अव माओवादीले कानुन समितिको मात्र नेतृत्व पाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण