सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक
सोमबार, ११ भदौ २०८०, ११ : ४८
काठमाडौँ । सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीहरू, मुख्य सचिव तथा सचिवहरू, नेपाल राष्ट्र बैङ्कका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।
बैठककोमा अहिले योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राखिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
_C3THBEsF7C.jpg)
_Fxcvsz73F9.jpg)
_JUtXIgukDH.jpg)
_IUuXA5rLjb.jpg)
_05ICHtDG5S.jpg)
_ealXnD1XlH.jpg)
_DnLLxB7bmE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण