एमाले अध्यक्ष ओलीसहितका नेताहरु रुपन्देहीमा
शनिबार, १६ भदौ २०८०, ११ : ३२
बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको लागि पार्टीका नेताहरू रुपन्देही आइपुगेका छन् । अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु रुपन्देही आइपुगेका हुन् ।
अध्यक्ष ओलीसहित उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू भैरहवा आइपुगेका छन् ।
_piFbXflST4.jpg)
अधिवेशनको मध्यान्ह साढे १२ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओलीलाई स्वागत गर्न एमालेका धेरे नेताहरु भैरहवा पुगेका छन् ।
_pIaWzQ3P6w.jpg)
_yl5agkXEKZ.jpg)
_hSIXCXpNBv.jpg)
_i0agrOaC10.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण