फोटोफिचर
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै युवा संघको मसाल जुलुस (तस्बिरहरू)
शनिबार, १६ भदौ २०८०, १९ : ३०
काठमाडौँ । नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ । शनिवार बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ मसाल बोकेर अघि बढेका युवा संघका नेता कार्यकर्तालाई प्रहरीले बीचमै रोकेको थियो ।
स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले सुशासन कायम गर्नुपर्नेमा सरकार चुकेको भन्दै नाराबाजी समेत गरेका थिए ।
_YGJcdhJ0SD.jpg)
_THtOqD50ZS.jpg)
_hCUHOIzj1b.jpg)
_JZI5YNGmvg.jpg)
_TK7YLDMFH5.jpg)
_OfXeSkfSCJ.jpg)
_AboxDbSX22.jpg)
_uBTkgD4sAU.jpg)
_xsQTt11BSq.jpg)
_XwMUYhcjhQ.jpg)
_ZT0Z8TaIrf.jpg)
_egNPehpVz7.jpg)
_lfu7tGRHsr.jpg)
_xwj931EQPR.jpg)
_VBS9xTA4bL.jpg)
_9eU30iqDJK.jpg)
_AM5qygEEDe.jpg)
_41AQnMK1Nb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण