एसिया कप क्रिकेट
एकदिवसीय क्रिकेटमा कुशलले पुरा गरे एक हजार रनको कोशेढुंगा
सोमबार, १८ भदौ २०८०, १६ : १०
काठमाडौँ । नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशेढुंगा पार गरेका छन् । एसिया कप क्रिकेटको सोमबार श्रीलंकामा भएको भारतविरुद्दको खेलमा उनले एक हजार रन पुरा गरेका हुन् ।
उनले ४६ वटा एकदिवसीय क्रिकेट खेलेर एक हजार ३२ रन बनाएका छन् । २६ वर्षीय कुशलले भारतविरुद्कोद खेलअघि ४५ एकदिवसीय खेल्दै नौ सय ९४ रन बनाएका थिए । भारतविरुद्दको खेलमा उनले ३८ रन बनाए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण