एसिया कप क्रिकेट
सात रनमा पेभेलियन फर्किए भीम सार्की
सोमबार, १८ भदौ २०८०, १६ : २६
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा सोमबार नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा भीम सार्की पेभेलियन फर्किएका हुन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा सात रन बनाए । उनी भारतीय बलर रविन्द्र जडेको बलमा बोल्ड भए । नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण