चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्डमा २९ विधाको मनोनयन
काठमाडौँ । चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२३ आगामी १० असोजमा काठमाडौँमा आयोजना हुने भएको छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रियसनको आयोजनामा यो हुने यो अवार्डमा विगत झैँ यसपटक पनि गीतकार, गायक, गायिका, संगीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, मोडलहरुबीच विभिन्न २९ विधामा समावेश छ ।
पछिल्लो डेढ वर्षयता रिलिज भएका गीतसंगीतलाई यो अवार्डमा समावेश गरिएको आयोजक तथा स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले बताइन् । नेपाली गीत संगीत क्षेत्रमा योगदान पर्याएका विभिन्न स्रष्टालाई अवार्डमा विशेष योगदान सम्मानबाट सम्मानित समेत गरिनेछ ।
अवार्डका निर्देशक वालकृष्ण पोखरेलका अनुसार यसपटक राष्ट्रिय भाव, चलचित्र, आधुनिक, पप, लोकपप, लोक, लोकदोहोरी, देउडा, भाषाभाषी (नेपाल भाषा, तामाङ भाषा)का गीतहरुमा सम्बन्धित विधाका कलाकार तथा प्राविधिकहरु सहभागी भएका छन् ।
यस्तो छ मनोनयन सूची
राष्ट्रिय भावको गीत
१) म नेपालको छोरो –भुवन प्यासी
२) मेरो झन्डा फहराउँदै –राजानन्द माण्डव्य
३) आमा –राजा राजेन्द्र पोखरेल
४) फर्किएछु म परदेशी –प्रकाश सुवेदी
५) जाग युवा–नवराज जँग थापा
चलचित्र गीत गायन
१) छुटछकी साथ–(चलचित्र दीलमाया, सरु गौतम
२) अधुरो छु म तिमी बिना– (चलचित्र रोशनी), ओम सुनार
३) जोर मैना–(चलचित्र प्रकाश),ध्रुव बिस्को
तामाङ भाषा गीत
१) गोरी गोरी मैच्याङ–सुवास ब्लोन
२) ल्होछार हाम्रो चिनारी–मँगलजीत लामा
३) म्हेन्दोरी लोई–रमला पाख्रिन तामाङ
४) हिमाली खर्क–निमा पाख्रिन लामा (गायक)
नेपाल भाषा गीत
१) चकना चकना –राजेन्द्र डँगोल (गायक)
२) हाकु दाईचा– तेजवति जोशी (गायिका)
३) भ्वय् बम्ह मयजु–राजु कर्माचार्य (गायक)
४) पुल पुल जीत–प्रकाशदिप श्रेष्ठ (गीतकार)
५) ए मय्जु–शुद्धलक्ष्मी श्रेष्ठ (गायिका)
आधुनिक गीत
गीतकार
१) तिमी बिनाको पल–अम्बिका गुरुङ
२) एक चिम्टी सिन्दूर–सविता पोखरेल
३) यो खुसीको पल –बुद्धिमान थापा
४) नघोच यो छाती –अर्जुन राम भण्डारी
५) महसुस गर–डा. विनु बाबा अर्याल
संगीतकार
१) हजार जुनी–टेकेन्द्र नेपाली
२) ंएक चिम्टी सिन्दूर–सरोज कोइराला
३) न दोष तिम्रो–शिशिर साधक
४) यो खुसीको पल–दीपक शर्मा
५) तिमी बिनाको पल–शँकर थापा स्माईल
गायक
१) न दोष तिम्रो–निशान चौधरी
२) नघोच यो छाती–नारायण थापा
३) यो मनको आकाश–भुवन प्यासी
४) जाने भए जाऊ–रुपक डोटेल
५) तिमी बिनाको पल–आदेश पौडेल
गायिका
१) यो मनको आकाश–अञ्जु पन्त
२) जुन ल्याउँछु– अस्मिता अधिकारी
३) सधैँ यस्तै मिठा कुरा –बेनिशा पौडेल
४) हजार जुनी – तेजवति जोशी
५) यो खुसीको पल –मेलिना राई
भिडियो निर्देशक
१) छाती किन पोल्छ –राजेश थापा
२) यो खुसीको पल –केशव राज भट्ट
३) एक चिम्टी सिन्दूर –प्रकाश भट्ट
४) जमुना–होम धिताल
५) सधैँ यस्तै मिठा कुरा–डिबी खड्का
मोडल पुरुष
१) नघोच यो छाती–आमेश भण्डारी
२) जाले रुमाल–बुद्धि तामाङ
३) सधैँ यस्तै मिठा कुरा–सनम कठायत
४) हजार जुनी–विनायक राज पोखरेल
५) छाती किन पोल्छ–यसराज गराच
मोडल महिला
१) छाती किन पोल्छ–केकी अधिकारी
२) ए होर मायाँ–सनिसा भट्टराई
३) जाले रुमाल–रिस्मा गुरुङ
४) सधैँ यस्तै मिठा कुरा–निशा कार्की
५) नघोच यो छाती–प्रतीक्षा काफ्ले
लोक दोहोरी÷काँठे
गायक
१) एउटा चिनो –नमराज ढुँगाना
२) छुटेको मायाँ–पूर्ण बहादुर दुरा
३) डोको चोयाले–यमन खनाल
४) बरको सितल–मदन केसी
५) क्षितिज पारी २ (नजर बन्दमा)–रामजी खाँड
गायिका
१) बरको सीतल छायाँ–सीता केसी
२) आईजो काल–कोपिला तामाङ वाईवा (नव)
३) क्षितिज पारी २ (नजर बन्दमा)–टीका पुन
४) आइपुग्यो बाग्लुङ बजार–जुना श्रीष मगर
५) सोल्टिनी–सारदा गुरुङ
संगीतकार
१) क्षितिज पारी २ (नजर बन्दमा)–किरणबाबु पुन
२) एउटा चिनो–नमराज ढुँगाना
३) आइपुग्यो बाग्लुङ बजार–खेम पुन
४) डोको चोयाले–यमन खनाल
५) छुटेको मायाँ–पूर्ण बहादुर दुरा
मोडल (पुरुष)
१) पागल मान्छे–बिनोद सुन्दास
२) मुटु चस्केर–दीपेन्द्र सोनम
३) सोल्टिनी–आनन्द गुरुङ
४) एउटा चिनो–सञ्जिव ठकुरी
५) हेरी रहुँ–अशोक धिताल
मोडल (महिला)
१) बरको सितल छायाँ–सगुन शाही
२) एउटा चिनो–सिम्रन दुलाल
३) तिम्रै्र गाउँ त आउँदैछु–सुस्मिता श्रेष्ठ
४ पागल मान्छे–अन्जु निरौला
५) सोल्टिनी–लक्ष्मी गुरुङ
म्युजिक भिडियो निर्देशक
१) कागती दाना–मिलन श्रेष्ठ
२) एउटा चिनो–अमोन राना
४) पागल मान्छे–बिनोद सुन्दास
५) हाईसन्चो–एकेन्द्र साराशँकर
लोक गीत
गायक
१) हेर्छन रमिता–तुलामान गुरुङ
२) हेरिरहुँ –सक्सेस गन्धर्व
३) मेरा आमा–रमेश परियार
४) लाहुरे हुँ म–ओम सुनार
गायिका
१) काभ्रेमा घर छ–रोशनी रसाईली
२) लमजुङे ठाडो भाका–संध्या परियार
३) लाहुरे हुँ म–मुना शाह
४) कर्णालीका छालैछाल–शान्ती कुमारी शाही
देउडा गीत (गायक÷गायिका)
१) राईझुमा–ओम सुनार
२) बैजु–झुमा लिम्बु
३) मै प्रीत कसरी लाईग्यो–गोपाल राम दाहाल
४) बैजु–डिक्रा बादी
लोक पप गीत
गायक
१) दुई नजर–सुरेन्द्र गौतम
२) सँगै हुनलाई–संदीप न्यौपाने
३) मेरी मायालु–आश्रय रञ्जित
४) भागी भागी नजाउ–गणेश थापा
५) तिम्रो प्रोफाईल–संजिव सिंह राना
गायिका
१) चाहन्छु हरदम–सरु गौतम
२) चुन्नी–वेनिशा पौडेल
३) सँगै हुनलाई–प्राची बिडारी
४) आँशु हेरन–बेनिशा पौडेल
५) पियारी–सहिमा श्रेष्ठ
संगीतकार
१) चुन्नी–समीर आचार्य
२) क्लियर कट–योगेन्द्र उपाध्याय
३) दुई नजर–विक्रम थापा
४) मुखै चिलाउनी–दीपक शर्मा
५) पियारी–ध्रुव बिस्को
पप गीत
गायक
१) राम थेँ म–हेमन्त शिशिर
२) चकलेटी–माधव भण्डारी
३) फस्दै गएछु–सुमन केसी
४) बाबा–युनिक केसी
५) १८ कट्यौकी कटेनौ–नविन कुमार पौडेल
लोक पप, पप म्युजिक भिडियो
पुरुष मोडल
१) भागी भागी नहिँड– गजित बिष्ट ( लोक पप)
२) १८ कट्यौकी कटेनौ–सुमनज्योती न्यौपाने÷ उमेश के बराल (पप)
३) पियारी–रमेशचन्द्र सोडारी (लोकपप)
४) फस्दै गएछु–दिप्सन चिलुवाल (बाल) (पप)
५) बाबा–रुपेश लामा बम्जन (पप)
महिला मोडल
१) फूलको धारले–रचना शिवाकोटी (लोक पप)
२) फस्दै गएछु–आश्रिया थापा (बाल) (पप)
३) जुन ल्याउँछु–शुशिला थापा (लोकपप)
४) तिम्रै हुनेछु–बिमला लिम्बु (पप)
संगीत संयोजक
१) तिमी बिनाको पल–विश्व अधिकारी ं
२) काभ्रे घर छ–राकेश सोनी
३) नाच्ने गाउने–बिष्णु तामाङ
४) हजार जुनी–शाहस शाक्य
५) सधैँ यस्तै मिठा कुरा–रिदम कँडेल
म्युजिक भिडियो
कोरियोग्राफर/निर्देशक
१) ए होर मायाँ–मौसम हिमाली
२) ए केटा मादलु–दिवस गिरी
३) १८ काट्यौकी काटेनौ–गँभिर बिष्ट
४) कुसुमे रुमाल–कृष्ण रसाल
५) तिम्रो मायाँले न हो–सुवास बुढाथोकी
सम्पादन
१) चकलेटी–रोशन धिताल
२) पानी केलाई–सुजन कोइराला
३) दुर्गा–रोशन धिताल
४) आइपुग्यो बाग्लुङ बजार–मनोज कार्की
५) कागती दाना–सन्तोष तिमल्सिना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण