५७ जना अनाथ बालबालिकाका लागि माल्टाबाट उठ्यो १ लाख ७५ हजार
सोमबार, २५ भदौ २०८०, १२ : २६
काठमाडौँ । संयुक्त अपांग एकता आवाज केन्द्रका ५७ जना अनाथ बालबालिकाका लागि माल्टामा आर्थिक सहयोग संकलन भएको छ। अभियान सञ्चालन गरेर १ लाख ७५ हज़ार रूपैयाँ संकलन भएको थियो।
‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यका साथ पाँच सदस्यको अगुवाईमा उक्त रकम सङ्कलन भएको हो। यसका लागि संचारकर्मी छेसाङ लोप्चन (अशिम) ले संयोकत्वको भूमिका निर्वाह गरेका थिए।
रकम संकलनका लागि सञ्चारकर्मी लोप्चनसँगै तेजबिक्रम खडका, सन्तोष पाठक, सञ्चारकर्मी एलिस राज सन्जेल र पासाङ रुम्बा तामाङले सक्रिय भूमिका खेलेका थिए।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्र मा ५७ जना बालबालिका छन् । उक्त रकम केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीलाई हस्तान्तरण गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण