फोटोफिचर
चक्रपथ विस्तार : कलंकी–वसुन्धरा खण्डमा ‘सर्भिस ट्र्याक’ निर्माणकाे काम तीव्र (तस्बिरहरू)
सोमबार, २५ भदौ २०८०, १७ : ५५
काठमाडौँ । कलंकी–वसुन्धरा चक्रपथ विस्तारका लागि आवश्यक ‘सर्भिस ट्र्याक’ निर्माण तीव्र गतिमा अघि बढेको छ । ‘ट्र्याक’ निर्माण चक्रपथ सुधार योजनाले गर्दैछ । गत साउनदेखि आयोजनाले ‘ट्र्याक’ निर्माण सुरु गरेको हो । ‘ट्र्याक’ निर्माण गर्न कलंकी–वसुन्धरा सडकलाई चार खण्डमा विभाजन गरिएको छ ।
६ मिटर चौडाइमा बन्ने ‘ट्र्याक’को कुल लम्बाइ ८.२ किलोमिटर छ । चक्रपथ विस्तारकै दोस्रो फेजमा रहेको कलंकी–वसुन्धरा सडक अन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको हो ।
तस्बिरहरु :
_nWEHoY7s6Y.jpg)
_JhjaSBpa7l.jpg)
_b1khdzCFTZ.jpg)
_RcRpw3thaF.jpg)
_RqpWlELuJQ.jpg)
_9NDs7WKjof.jpg)
_ME9Twe9kG8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण