एफ्टेक मोर्टसको स्टलबाट भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण
काठमाडौँ । ‘नाडा अटो सो’मा एफ्टेक मोर्टसको नाममा स्टल राखी नेपाल आइसकेको एफडि मोर्टस ब्राण्डकै इलेक्ट्रिक स्कुटरको नेपालमा डिलर आवश्यकता भनी विज्ञापन गरिएको भन्दै ग्रन्थ इलेक्ट्रिक भेहिकलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले त्यस अफबाहमा नलाग्न आग्रह गर्दै सम्बन्धीत निकायलाई कारबाहीका लागि अनुरोध गरेको छ ।
‘नेपालको आधिकारिक बिक्रेता, तथा, बाणीज्य विभागमा एजेन्सी लाइसेन्स ग्रन्थ ईभीले उत्पादक कम्पनीसँग लिएर नेपाली बजारमा २०८० बैशाख २३ गतेबाट औपचारिक रुपमा आधिकारीक बिक्रेता भइ एफडि मोर्टसको इलेक्ट्रिक स्कुटर बिक्री बितरण गर्दै आई रहेको यहाहरु सबैलाइ अबगत नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यक्ति, तथा संस्था भ्रममा नपर्नुहुन अपिल समेत गर्दछौ ।’
कम्पनीले नाडालाई एफ्टेक मोर्टसको स्टलबाट सो इलेक्ट्रिक स्कुटर यथाशीघ्र हटाउन लगाउन पनि ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण