सुन तस्करीमा संलग्नविरुद्ध ४ वटा मुद्दा चलाउन सीआईबीको राय
बुधबार, २७ भदौ २०८०, १२ : ५७
काठमाडाैँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा संलग्नहरुविरुद्ध छु्ट्टाछुट्टै ४ वटा मुद्दा चलाउन जिल्ला अदालत काठमाडौँलाई राय दिने भएको छ ।
सीआईबीका एसपी संजयसिंह थापाले भन्सार ऐन २०६४ को दफा ५७ (१) (३) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन राय दिइएको बताए ।
सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा फरार १८ जनासहित ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण