नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् ।
स्व.नेम्वाङलाई प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली अन्तिम दिएका थिए भने नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो ।
त्यसअघि निजी निवास बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो । तस्बिर : सुवास श्रेष्ठ/कृष्ण खड्का/रातोपाटी
_0iUT5eevEK.jpg)
_vE4SaUlwDV.jpg)
_E6l6fMZ4PX.jpg)
_1hjFWpXYGn.jpg)
_2wQMQx0kMD.jpg)
_3o80Tn2N5e.jpg)
_Owqrd6bBOo.jpg)
_2wY9rcDUFt.jpg)
_Fh5rwZ4wbK.jpg)
_EEguj1yg6S.jpg)
_hIQS3R5ZpB.jpg)
_pZVaBtQOUi.jpg)
_8eHWSENvKs.jpg)
_9ruWrkq55g.jpg)
_EGiQZwrKk4.jpg)
_xOGzPm6eEI.jpg)
_9XQQa8VUt0.jpg)
_Te2nxox6Vs.jpg)
_OON4yxGU6w.jpg)
_Pq3HQp5IMB.jpg)
_8ibPPzsdqm.jpg)
_eD6szbqVCz.jpg)
_lCxMhUPrHz.jpg)
_j7F3WFP5ZM.jpg)
_xNxqWXzv8H.jpg)
_Jr4U9lRmTo.jpg)
_Q5BBRoDmtZ.jpg)
_kpJ7EqFLDh.jpg)
_NzMug4Hez7.jpg)
_sY3fnlNRd5.jpg)
_LOdysjOXiD.jpg)
_xHyxkijwfz.jpg)
_MxRYZrQnow.jpg)
_16N9WIiSLg.jpg)
_Gp8RwaJNqp.jpg)
_Bta9922Jl8.jpg)
_YB0AjqGLgn.jpg)
_09643Xdm8o.jpg)
_5eNC3LGlkR.jpg)
_YyB7Vk6NFZ.jpg)
_0RATEu81JL.jpg)
_d29xgxwRWa.jpg)
_DSmRUuUnol.jpg)
_HRFO9ejGL5.jpg)
_9OfYTRSqGn.jpg)
_nzdNpYGH9M.jpg)
_tt5E5gt89w.jpg)
_BfriWfqOFK.jpg)
_eh8xpw10Dn.jpg)
_k6IpeOYRCu.jpg)
_doodcBIEUV.jpg)
_psHmLFtbaa.jpg)
_CYFLvCHSte.jpg)
_Wne10RwVms.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण