लुम्बिनी प्रदेशका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा
बिहीबार, २८ भदौ २०८०, १४ : २७
बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण