अन्तर पार्टी निर्देशन
एकीकृत समाजवादीको सचिवमा हरि पराजुली मनोनीत
बिहीबार, २८ भदौ २०८०, १५ : २५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो ।
उनी वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेसँगै स्थायी कमिटी सदस्य मनोनीत भएका उनलाई सचिवमा मनोनीत गरिएको हो ।
यस्तै उनलाई लुम्बिनी प्रदेशको इन्चार्जको रुपमा थप जिम्मेवारी पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण