अमृत साइन्स क्याम्पसले मनायो ६७ औं स्थापना दिवस
सोमबार, ०१ असोज २०८०, २२ : २६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अमृत साईन्स क्याम्पसले आफ्नो ६७ औं स्थापना दिवस मनाएको छ। क्याम्पसमा विविध कार्यक्रम गरि वार्षिकोत्सव तथा ११ औं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो।
दिवसको अवसरमा विद्यार्थी तथा शिक्षकहरूलाइ विभिन्न पदकबाट सम्मान पनि गरिएको थियो। क्याम्पस प्रमुख डा.लोकबहादुर बरालको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा त्रिविका डीन प्राध्यापक डा.विनिल अर्याल रहेका थिए।
सरकारले अमृत साईन्स क्याम्पको स्थापना भएको दिनको अवसर पारेर राष्ट्रिय विज्ञान दिवस मनाउदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण