‘राजु मास्टर’को नयाँ सिरियल ‘लफडा’ आजबाट हेर्न पाइने
शुक्रबार, ०५ असोज २०८०, १२ : ४७
काठमाडौँ । हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिरियलको प्रसारण जानकारी दिएका हुन् । उनले सिरियल आज बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत आउने उल्लेख गरेका छन् ।
राजु पौडेलकै कथा एवं निर्देशन रहने सिरियलमा उनको अलावा कृष्ण शिवाकोटी, कमला रेग्मी, रवि डङ्गोल, मञ्जु श्रेष्ठ, श्री थापा, मुकुन्द मैनाली, अनिता बस्नेत, केशव सापकोटा लगायतको अभिनय देख्न सकिनेछ ।
सिरियलमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ भने देखिने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण