विद्यालय शिक्षा विधेयकको विरोध
विद्यालय शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ
शुक्रबार, ०५ असोज २०८०, १३ : ४४
काठमाडौँ । महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ गरेका छन् ।
शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरु विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।
_F7ztrLfvJq.jpg)
_7g2iTFy53j.jpg)
_1bx6K3pIou.jpg)
_NxnhExPkOo.jpg)
_kQm1SpG6m9.jpg)
_g45Fspi0qH.jpg)
_EJqnEE3BBo.jpg)
_OtHcw6aAbX.jpg)
_EXW9oigvNE.jpg)
_zrP98K8cCE.jpg)
_oPc47kx1yO.jpg)
_EJ39NSPmia.jpg)
_c42yjGOqZb.jpg)
_50vbamRyDt.jpg)
_5eCrusfYrj.jpg)
_we7WZTsel9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण