स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरे काउन्सिसलमा उजुरी दिन आग्रह
मङ्गलबार, ०९ असोज २०८०, १८ : ५३
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुले स्वास्थ्य उपचार गर्ने क्रममा कुनै लापर्बाही गरेमा निवेदन दिन आग्रह गरेको छ ।
मंगलबार सूचना जारी गरी चिकित्सकहरुले स्वास्थ्य उपचार गर्ने क्रममा वा हेलचेक्र्याइँ गरी कुनै घटना भएको भए त्यस बारेमा गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको जानकारी दिएको छ । त्यस्ता घटनाहरूको छानबिन भइरहेको काउन्सिलले जनाएको छ ।
‘विगत केही महिनादेखि देशका विभिन्न स्वास्थ्य संस्था, केन्द्रहरुमा उपचारको लागि आएका बिरामीहरूको स्वास्थ्य उपचार गर्ने सिलसिलामा बिरामीहरूको दुःखद निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण