एमाले बागमती अधिवेशन
बुढाथोकीले लिए उम्मेदवारी फिर्ता, ढुंगेल र दाहालको प्रतिस्पर्धा
बिहीबार, ११ असोज २०८०, २१ : ३७
काठमाडौँ । एमाले वागमती प्रदेश कमिटीको अध्यक्षका उम्मेदवार केशर बुढाथोकीले उम्मेदवारी फिर्ता गरेका छन् । बुढाथोकीसँगै अध्यक्षमा उम्मेदवारी दर्ता गरेर फिर्ता लिनेमा तीन जना भएका छन् ।
यसअघि केशवराज पाण्डे, सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए । अब अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको मात्र प्रतिस्पर्धा हुने भएको छ ।
नयाँ नेतृत्वका लागि अधिवेशन अन्तर्गत शुक्रबार बिहान मतदान हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण