थिति बिग्रिएका सडकको दुरावस्था (फोटो फिचर)
शनिबार, १३ असोज २०८०, १० : ०५
काठमाडौँ । काठमाडौँ उपत्यकामा सडककै कारण जनताले सधैँ सास्ती पाउँदै आएका छन् । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो विचारणीय छ ।
उचित मर्मत नहुँदा काठमाडौँका यी सडकहरू मृत्यु मार्ग जस्ता बनेका छन् । पूर्ण जोखिम मोलेर यी सडकमा आम सर्वसाधारण दिनहुँ यात्रा गरिरहेका हुन्छन् ।

सडकको यो दुरावस्थाप्रति सरकार भने बेखबर रहँदै आएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण