राजनीति
एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी
सोमबार, १५ असोज २०८०, १९ : ४९
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो ।
पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । यस्तै प्रकाश रोकायाले मात्र ४ मत पाएका छन् ।
अब १०९ मत मात्रै गणना हुन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण