नेपालमा औषधिसम्बन्धी बृहत् सम्मेलन हुँदै
मङ्गलबार, १६ असोज २०८०, २० : ०१
काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले औषधिसम्बन्धी बृहत् सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी असोज २५ गते ‘फार्मा कन्क्लेभ २०२३’ नामक् सम्मेलन आयोजना गर्न लागिएको एपोनका कार्यालय सचिव गणेश शर्माले बताए ।
नेपाली औषधि उद्योगको विकास गर्न समयानुसार औषधिबारे कस्ता नीति बनाउने, औषधि बजारलाई सुधार कसरी गर्ने र अगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा सम्मेलन केन्द्रित रहने सचिव शर्माले जनाए ।
यस सम्मेलनमा नेपाल, भारत, बंगलादेशलगायतका देशका विज्ञहरुको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण