‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र–२०८९’ नेप्सेमा सूचीकृत
मङ्गलबार, १६ असोज २०८०, २१ : ४५
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेमा एसबीआई बैंकको “९प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९” सूचीकृत भएको हो । प्रति शेयर अंकित तथा चुक्ता मुल्य रु १,००० दरका जम्मा कित्ता १४,१८,३६६ कित्ता सूचीकृत भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण