गण्डकी प्रदेश
सुरु भयो एमाले गण्डकीको मतगणना, शर्मा र अधिकारीको प्रतिस्पर्धा
बिहीबार, १८ असोज २०८०, २२ : २९
पोखरा । नेकपा एमाले गण्डकीको पहिलो अधिवेसन अन्तर्गत बिहीबार सम्पन्न मतदानको मतदानको गणना सुरु भएको छ । निर्वाचन समिति संयोजक सुरेन्द्र थापाका अनुसार दुवै पक्षका अध्यक्षहरुबीच गणनाको सहमति भएपछि गन्न थालिएको हो । अबको २ घण्टामै नतिजा आउने उनले बताए ।
आगामी नेतृत्व लिनका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी प्यानल सहित प्रतिश्पर्धामा छन् । ९०७ मतदाता मध्ये आजको मतदानमा २० जना सहभागी भएका थिएनन् ।
अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण