एमाले अध्यक्ष ओलीद्वारा सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण
आइतबार, २१ असोज २०८०, १३ : ३३
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका अध्यक्ष ओलीले कञ्चनपुरको पुनर्वासमा निर्माण गरिएको सहीद गौतमको शालिकमा माल्यार्पण गरेका हुन् ।
२०७३ फागुन १३ गते कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण