ओएसआरका म्यानेजिङ डाइरेक्टर ओम प्रसाद अग्रवाल हाजिर जमानीमा रिहा
आइतबार, २१ असोज २०८०, २० : १३
काठमाडौँ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल जमानीमा रिहा भएका छन् । उनी हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरी खोजेको बेला उपस्थित हुने गरेर उनी जमानीमा रिहा भएका हुन् । जिल्ला अदालत काठमाडांैले आइतबार उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अग्रवाललाई आपराधिक विश्वासघातको आरोपमा प्रहरीले श्क्रबार पक्राउ गरेको थियो । फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरूको मन्जुरी बिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै अग्रवालसहित निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ विरुद्ध उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण