इजरायलमा एक जना नेपाली सम्पर्कविहीन, खाेजिकार्य जारी
सोमबार, २२ असोज २०८०, २० : ४७
काठमाडौँ । इजरायलमा एक जना नेपाली अझै सम्पर्कमा आउन सकेका छैनन् । उनकाे खोजी कार्य जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
उनेका खोजीका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्र परिचालन गरिएको दूतावासले जनाएको छ।
४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र २ जनालाई सुरक्षित स्थानमा ल्याइएको दूतावासले जनाएको छ । इजरायल गाजाबीचकाे युद्धका कारण धेरै नेपाली विद्यार्थी समस्यामा परेका छन् । गाजास्थित सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूकाे उद्धार समेत थालेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण