सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला
मङ्गलबार, २३ असोज २०८०, १२ : ५०
काठमाडौँ । सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण