जापान उडिन् प्रसिद्धि
बुधबार, २४ असोज २०८०, १२ : ०६
काठमाडौँ । ‘मिस नेपाल इन्टरनेशनल’ प्रसिद्धि शाह जापान उडेकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरनेशनलमा’ सहभागी हुन उनी बुधबार बिहान जापान प्रस्थान गरेकी छन् ।
शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न हिडन ट्रेजरका प्रतिनिधि पुगेका थिए । उड्नु अगाडि उनले मिस इन्टरनेशनलको ताज नेपाल भित्र्याउने उद्देश्य सहित जापान जान लागेको बताइन् ।
कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेशन आयोजना हुँदै छ । मिस इन्टरनेशनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण