श्रेष्ठले सम्हाले एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारी
बुधबार, २४ असोज २०८०, १४ : ५७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् ।
पछिल्लो केन्द्रीय समिति र सचिवालय बैठकको निर्णय अनुसार पार्टीले गरेको कार्यविभाजनमा श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । पार्टीको कार्यविभाजन अनुसार बुधबारबाट केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हालेको श्रेष्ठले जानकारी दिए ।
यसअघि कार्यालय सचिवको जिम्मेवारीमा उप–महासचिव गगांलाल तुलाधर रहेका थिए । अब तुलाधरले बागमती प्रदेशको इन्चार्जको भूमिका निर्वाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण