कांग्रेस कार्यसम्पादन समिति कोशी प्रदेशको बैठक सुरु
शुक्रबार, २६ असोज २०८०, १२ : ३४
मोरङ । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।
बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीसहित ८ सांसदको विषयमा लक्षित निर्णय गर्ने तयारी छ ।
प्रदेशमा यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् । पार्टीको आधिकारिक निर्णयभन्दा बाहिर गएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसको विवाद चरम उत्कर्षमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण