मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ मा हुने
शुक्रबार, २६ असोज २०८०, १२ : ४५
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ गते हुने भएको छ ।
काउन्सिलले शुक्रबार सूचना जारी विशेष परीक्षाका लागि भोलि अर्थात शनिबारेदेखि अनलाइन आवेदन खुल्ला हुने जनाएको छ ।
इच्छुक व्यक्तिले असोज २७ गतेदेखि कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, कात्तिक २७ र २८ गते दुई दिन विलम्ब शुल्क सहित फाराम बुझाउन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
काउन्सिलका अनुसार विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ । यस्तै, विशेष परीक्षा कम्प्युटर प्रविधिबाट हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण