गाजामा हजारौँ मानिसको उपचार गर्ने अस्पताल सङ्कटमा, सोमबारदेखि विद्युत् बन्द हुने
आइतबार, २८ असोज २०८०, २२ : ५६
गाजा । हमासका लक्ष्यहरूमा इजरायली आक्रमणबाट विस्थापित धेरै प्यालेस्टिनीहरूलाई आश्रय प्रदान गर्ने दक्षिणी गाजाको एउटा अस्पतालले सोमबारसम्ममा त्यहाँ विद्युत् समाप्त हुने जनाएको छ।
खान युनिसस्थित नासिर अस्पतालमा हाल चार हजार बिरामीको उपचार भइरहेको अस्पतालका निर्देशकले बताएका छन् । यसले उत्तरी गाजाबाट भागेका सकेसम्म धेरै मानिसहरूलाई उपचार गर्ने प्रयास पनि गरिरहेको छ।
निर्देशकले अवस्था निकै डरलाग्दो रहेको बताएका छन् । हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पूर्ण नाकाबन्दी गरेको छ । अहिले अस्पतालमा जेनेरेटरबाट विद्युत् आपूर्ति भइरहेको भएपनि सोमबारसम्म जेनेरेटरको इन्धन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण