सुशीलको ‘आउट ल’ सेभेन सिजले विदेश प्रदर्शन गर्ने
बिहीबार, ०२ कात्तिक २०८०, १३ : २८
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउट ल’ को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालिले लिएको छ । विदेश अधिकारसँगै सह–निर्माताको रुपमा कम्पनि जोडिएको कार्यकारी निर्माता साहिल खानले बताए ।
फिल्मका प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले बताए । रेट्रो ग्रुपको ब्यानरमा निर्माण हुने फिल्ममा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको अभिनय छ ।
एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्मले कानुन नमान्ने पात्रको कथा भन्छ । फिल्म बिक्की महर्जनले निर्देशन गरेका हुन् । फिल्म नवीन गुरुङले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण