फोटोफिचर
सुनसान काठमाडौँ, तस्बिरहरु हेर्नुहोस्
सोमबार, ०६ कात्तिक २०८०, १३ : ३०
काठमाडौँ । दसैँको नवौँ दिनसम्म आइपुग्दा काठमाडौँका सडकमा सवारी साधनको चाप निकै घटेको छ । सामान्यता जाम र अधिक ट्राफिक हुने काठमाडौँका मुख्य सडक अहिले सुनसान छन् ।
_zaA4WTeDIX.jpg)
दसैँ मनाउनको लागि लाखौँको सङ्ख्यामा मानिसहरू उपत्यकाबाट बाहिरिएसँगै सडक सुनसान प्राय देखिएका छन् । काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्र पनि सुनसान छन् ।
_vRrkp9X5m5.jpg)
अघिल्लो वर्ष चाड लगत्तै चुनाव पनि भएकाले करिब २० लाख मानिस काठमाडौँबाट बाहिरिएकोमा यो वर्ष भने करिब ११ लाख मानिस सहरबाट बाहिर गएको अनुमानित तथ्याङ्क ट्राफिक प्रहरीको छ ।
_5qYWnkDtbh.jpg)
_Jri7jZHShc.jpg)
_rzUPiagglT.jpg)
_zoVimioiR7.jpg)
_GZLuothIOn.jpg)
_ykPOQCi3R2.jpg)
_UALVSNSrRy.jpg)
_MOVzUBd3be.jpg)
_PmVS9MiNXO.jpg)
_tIuAYOlV5Q.jpg)
_YTFXhcRWtk.jpg)
_xmNUB0rRUT.jpg)
_Qxypfycjih.jpg)
_gNNf5HSrDA.jpg)
_O8A3SUfTiw.jpg)
_Eep7eAAnT0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण