डुबेर दुई बालकको मृत्यु
शुक्रबार, १० कात्तिक २०८०, १४ : ३८
कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-६ स्थित काँडा नदीमा डुबेर सोही ठाउँ बस्ने योगेन्द्र मल्लको छोरा ७ वर्षीय आयुस मल्ल र दीपक मल्लको छोरा ८ वर्षीय दिप्सन मल्लको बिहीबार दिउँसो मृत्यु भएको हो ।
नुहाउने क्रममा डुबेका उनीहरूको बर्दगोरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण