क्रिस्मा र सोलिनालाई मिस र मिसेस विधाको उपाधि
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एन्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’ को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जितेकी छन्।
करुणाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेस्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा क्रिस्मा र सोलिनाले शीर्ष उपाधि हात पार्दा ‘मिस’ तर्फ अरुणा पुरी तथा ‘मिसेस’ तर्फ प्रिना राई गुरुङ फस्ट रनरअप र ‘मिस’ तर्फ विनिता खड्का र ‘मिसेस’ तर्फ झरना काफ्ले सेकेन्ड रनरअप भइन् ।
प्रतियोगिता अन्तर्गत ब्रान्ड एम्बेसडरतर्फ ‘मिस’ तर्फ कृतिका गिरी र ‘मिसेस’ तर्फ श्रीमती सङ्गम शर्मा विजयी हुँदा आयोजक छनोटतर्फ क्रान्ति घिमिरे उत्कृष्ट बन्नुभयो भने सरिता पत्र वंशले ‘ब्युटी विथ ब्रेन’ को उपाधि जितिन् ।
प्रतियोगिताका शीर्ष टाइटल विजेताले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेस्ट फिल्म एकेडेमीमा एक लाख रुपियाँ बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण