कोरला नाका कात्तिक २७ देखि खुल्ने
मङ्गलबार, २१ कात्तिक २०८०, १० : ४५
पोखरा । नेपाल चीन सीमामा पर्ने कोरला नाका कात्तिक २७ गतेदेखि खुला हुने भएको छ । चिनियाँ पक्षले २७ गते विशेष कार्यक्रम मार्फत उद्घाटन हुने बताइएको छ ।
चीन सरकारले उद्घाटनको लागि नेपाली पक्षलाई आमन्त्रण गरेको छ । `यो खुसीको खवर हो । चीन पक्षले मुस्ताङको दुई पालिकालाई खवर आएको छ,´ लो घेकर दामोदर कुण्डका अध्यक्ष राजु विष्टले भने ।
नाका उद्घाटनअघि नै यहाँका नागरिकलाई सीमा प्रवेश पास वितरण भैसकेको छ । केही पास वितरणको क्रममा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण