आईसीसी एकदिवसीय विश्वकप
पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य
शनिबार, २५ कात्तिक २०८०, १८ : १४
कोलकाता । समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको हो ।
इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८४ रन बनाए । त्यस्तै, जो रुटले ६० तथा डेभिड मलानले ३१ र ह्यारी ब्रुकले ३० रनको योगदान दिए । पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण