फोटोफिचर
तस्बिरमा यस्तो देखियो कलाकारको लक्ष्मीपूजा
सोमबार, २७ कात्तिक २०८०, १० : ५८
काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । आइतबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
सर्वसाधारणले झैँ नेपाली कला क्षेत्रका कलाकारहरूले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मी भित्र्याएका छन् । जसको तस्बिर उनीहरूको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केकी अधिकारी, वर्षा शिवाकोटी, सञ्चिता लुइँटेललगायत दर्जन बढी कलाकारको यस्ता छन् लक्ष्मी पूजाका तस्बिर ।
तस्बिरहरु :
_7boO4sqE80.jpg)
_CTUGMv1dVi.jpg)
_scGh6YEAvQ.jpg)
_ED3CMSjX7O.jpg)
_3kCJs6081K.jpg)
_jeg9ngEbs6.jpg)
_7gJJB4NsLZ.jpg)
_OtYsEbsOv0.jpg)
_MxuuEauJcJ.jpg)
_j69Ft1AvAf.jpg)
_f1Ikjq4LQd.jpg)
_RNXn9HqcGy.jpg)
_mRopsGLNur.jpg)
_FVKq4x1iJF.jpg)
_03LEdtXnut.jpg)
_tLzIglGMK3.jpg)
_J0EDllLyRd.jpg)
_Zvqokoo2bu.jpg)
_6nTtZuHt4G.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण