फोटोफिचर
कोरला नाकाबाट चीनले सीमावर्ती पालिकालाई पठायो राहत (तस्बिरहरू)
सोमबार, २७ कात्तिक २०८०, १२ : १४
मुस्ताङ । चीनले कोरला नाकाबाट नेपालका सीमावर्ती पालिकालाई राहत पठाएको छ । सोमबार चीनले सो नाकामार्फत मुस्ताङको लोमन्थाङ, लो घेकर दामोदर कुण्ड र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई एक–एक ट्रक सामान पठाइएको हो ।
चीनले पठाएको सामानको विवरण भने सार्वजनिक भएको छैन ।
हेरौं तस्बिरहरु :
_5eZT9PqmxU.jpg)
_TeKSByj6rA.jpg)
_LeCYJ2ufI3.jpg)
_lwsbWoEz7C.jpg)
_2mcFc1HSJl.jpg)
_AcrpdcshVv.jpg)
_Ka6r8IzkaY.jpg)
_e4tefT0SPG.jpg)
_5nTqDCiK9s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण