भूकम्प पीडितलाई सघाउन एमालेले गण्डकीबाट पठायो ५० युवा
शनिबार, ०२ मङ्सिर २०८०, १८ : १०
पोखरा । नेकपा एमालेले जाजरकोट र रुकुमका भुकम्पपीडितलाई सघाउन गण्डकी प्रदेशबाट ५० जना युवा खटाएको छ । टोली भुकम्प प्रभावित क्षेत्रमा गइसकेको एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए । ‘उहाँहरु गैसक्नुभयो । भुकम्पले भत्काएका संरचना पन्छाउने र अस्थायी संरचना निर्माणमा सहयोग गर्नुहुन्छ,’ उनले भने ।
युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा गएको हो । उनीहरु दुई सातासम्म प्रभावित क्षेत्रमा रहनेछन् । त्यसपछि एमालेको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियानमा जोडिएर फर्किने कार्यक्रम रहेको दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण