विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर
मङ्गलबार, ०५ मङ्सिर २०८०, १७ : ०४
काठमाडौँ । विशेष अदालतको अध्यक्षमा न्यायाधीश टेकनारायण कुँवर सरुवा भएका छन् । न्यायपरिषदको मंगलबार बसेको बैठकले कुँवरलाई विशेषको अध्यक्ष पदमा सरुवा गरेको हो ।
विशेषको अन्य सदस्यमा न्यायाधीशहरु तेज नारायण राई, राम बहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रीतेन्द्र थापालाई सरुवा भएका छन् । यसअघि विशेष अदालतमा रहेका खुशीप्रसाद थारूलाई यथावत राखिएकोक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण